एब्स्ट्र्याक्ट चिन्तन प्याज – शंकर लामिछाने शंकर लामिछाने हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ। भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईंको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढे…